कुसुम गुरूङको सुन्दरता

जोयनेपाल
260
Shares

कुसुम गुरुङ लोकप्रिय मोडल तथा नायिका हुन् । घुम्नमा रुचि राख्ने गुरुङ नेपाली फिल्म ‘मेरी मामु’ प्रदर्शन भएपछि चर्चामा रहिन् ।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । उनको सुन्दरताको पनि उत्तिकै तारिफ हुने गर्छ ।