मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को हुन् पञ्चदेव ? किन गरिन्छ एकसाथ पूजा ?

हिन्दु धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहेको छ । धार्मिक मान्यता अनुसार नियमित पूजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ ।

हरेक मान्छे आफ्नो मनोकामना पुरा गर्न र मनोकामना पुरा भएपछि मन्दिरमा गएर वा घरैमा मन्दिर बनाएर पूजा गर्ने गर्छन् ।

हिन्दु संस्कारअनुसार विशेष गरी पञ्चदेवको पूजा गर्ने चलन छ । पञ्चदेव अन्तर्गत भगवान् विष्णु, गणेश, शिव, सूर्य र दुर्गा पर्दछन् ।

नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?