मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेडियोकर्मी डियर कल्याणलाई मातृशोक

काठमाडौं- रेडियोकर्मी डियर कल्याण (कल्याणराज गौतम) लाई मातृशोक परेको छ ।

डियर कल्याणकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो ।

दाङस्थित आफ्नै निवासमा नमादेवीको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?