मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्युतीय गाडी बेच्न सिप्रदीलाई डिलर चाहियो

काठमाडौँ- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय सवारीको बिक्री वितरणका लागि डिलरसिप माग गरेको छ ।

कम्पनीले सूचना निकाल्दै नेपालभरका ५ सहरमा डिलरसिप आवश्यक रहेको जनाएको हो । कम्पनीले दमौली, सुर्खेत, कावासोती, घोराही र राजविराजमा डिलरसिप आवश्यक रहेको जनाएको हो ।

आगामी दिनहरुमा विद्युतीय सवारीको बिक्रीमा वृद्धि हुने अपेक्षासहित सिप्रदीले डिलरसिप माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?