मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

परम्परागत मगर पोशाकमा सजिएकी शिल्पा

जोयनेपाल
416
Shares

शिल्पा मास्के नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री हुन् । उनले कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एलए लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

केही समयअघि मात्र उनी फिल्म ‘कार्साङ’ मा अनुबन्ध भएकी थिइन् । यीभन्दा उनी हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा अभिनय गरेका कारण चर्चामा रहिन् । यो फिल्ममा उनको एकदमै सानो भूमिका थियो ।