मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमै तौल घटाउने यो सजिलो उपाय

काठमाडौं – तौल घटाउनु सजिलो काम होइन र खान मन पराउने मानिसहरूका लागि यो झनै गाह्रो हुन्छ। यस्तो अवस्थामा, यदि तपाई पनि कसरत गरेर थकित हुनुहुन्छ र कुनै नतिजा प्राप्त गरिरहनुभएको छैन भने, घरमै पनि तौल घटाउन सक्नुहुन्छ ।

यदि तपाईं अधिक मोटो हुनुहुन्छ र फिट हुनुहुन्न भने, त्यसोभए तपाईंले पक्कै पनि आफ्नो वजन यसरी घटाउन सक्नु हुन्छ । घरमै तौल घटाउने यो सजिलो उपाय हेर्नुहोस्, जहाँ तौल घटाउनुका साथै यसले शरीरलाई फिट र स्वस्थ राख्छ।

जीरा तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् । यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा पानी नियमित खानुपर्छ ।

जीरा पानी घरमा कसरी तयार गर्ने ?

रातभरी भिजाएको जीराको दाना विहान राम्रोसँग भिजाइसकेपछि र राम्रासँग फुल्लिएपछि जीराको दानामा भएको पौष्टिक तत्व बाहिर निस्किन्छ र पानीमा घुल्छ । जसले गर्दा पानीको रंग पहेँलो रङमा बदलिन्छ । जीरा पानी बनाउनको लागि जीरा सीसाको गिलास, स्टेनलेस स्टील वा तामाको कचौराको पनि प्रयोग गर्न सकिन्छ ।

क्यालोरी घटाउन

एक चियाचम्चा जीरामा क्यालोरीको मात्रा ७ प्रतिशत हुन्छ । यदि तपाईले एक गिलास जीरा पानी पिउनुभयो भने अन्य क्यालोरीयुक्त खाना खान आवश्यक हुँदैन । यद्यपि उक्त क्यालोरी घटाउनको लागि अतिरिक्त काम गर्न आवश्यक भने हुँदैन ।

अनावश्यक रेडिकललाई हटाउँछ

अध्ययनका अनुसार , जीराको दाना एन्टिअक्सोडन्टस् हो जसले अक्सिजनमा हुने खतरनाक अनावश्यक रेडिकललाई कम गर्न मद्दत गर्छ । जीराका दाना भिटामिन ‘ए’ र ‘सी’को राम्रो स्रोत हो । र यी दुई भिटामिन एन्टीअक्सीडेन्ट पनि हुन् । जसमा मिनरल, तामा र म्याग्नेजजस्ता तत्वहरु पाइन्छन् जसले फ्रि रेडिकललको सफाई गर्ने काम गर्दछ ।

अत्याधिक मोटोपनको रोकथाम

जीरामा मोटोपन प्रतिरोधी तत्वहरु हुन्छन् । जसले शरीरमा अनावश्यक मोटोपना आउँन दिदैँन । जीराका दानामा भएको तेलले कोशिका र साइनअलिङ्गको बीचा रहेको क्रसटकलाई अवरुद्ध गरेर सुन्निनबाट बचाउने वैज्ञानिकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?