मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अक्षय र टाइगर ले सार्वजनिक गरे ‘बढे मिया छोटे मिया’ को पाेस्टर

काठमाडाैँ – अक्षयकुमार र टाइगर श्राफ अहिले आफ्नो आगामी फिल्म ‘बढे मिया छोटे मिया’ मा व्यस्त छन् ।

यसबारे पोस्ट शेयर गरेर जानकारी दिएका उनीहरूले यसअघि टिजर रिलिज को डेट सार्वजनिक गरेका थिए ।

अहिले उनीहरूले नयाँ पोस्टर समेत सार्वजनिक गरेका छन् । जहाँ अक्षयकुमार र टाइगर एक्सन अवतारमा देखिन्छन् । हातमा बन्दुक वोकेका उनीहरूले फायर गरिरहेको दृश्यमा देखाईएको छ ।

पोस्टर सार्वजनिक गर्दै उनीहरूले ‘जब दुनिया बचाने कि बात आती है,तुम्हारे पिछे तुम्हारे यार खडा हैँ’ लेखेका छन् । साथमा उनीहरले टिजर जनवरी २५ मा सार्वजनिक हुने जानकारी समेत दिएका छन् । 

यो फिल्म अप्रिलमा इदको अवसर पारेर रिलिज गर्ने तयारीमा निर्माता छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?