मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेखा दम्पतीले गरे अमेरिकामा ‘बेबी सावर’

काठमाडौँ – रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । बेबी सावरका केही तस्बिरहरू उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । केही हप्तापछि रेखा पहिलो सन्तानको आमा बन्दै छिन् ।

कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए ।

आगामी सन्तानलाई भगवानको उपहार भएको बताउँदै रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को  भिडियो समेत सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । 

उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ । त्यस अवसरमा रेखा दम्पतीले केक काटेर खुसी साटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?