मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वस्तिमाको बोल्ड अवतार (फोटो फिचर)

जोयनेपाल
442
Shares

काठमाडौँ– नायिका स्वस्तिमा खड्का नेपालकी व्यस्त नायिकामध्ये एक हुन् । उनको अभिनयको तारिफ हुने गर्छ ।

यसअघि उनी अभिनित फिल्म ‘दिमाग खराब’ व्यावसायिक रुपमा सफल भएको थियो । उक्त फिल्म हिट भएपछि स्वस्तिमाको चर्चा झनै चुलिएको छ ।

स्वस्तिमाले केही समयअघि अस्ट्रेलियाको समुद्री तटमा बोल्ड तस्वीरहरू खिचाएकी थिइन् । ती तस्वीरमा उनी झनै सुन्दरी देखिएकी छिन् । फ्यानहरूले उनको यो रुपलाई मन पराएका छन् ।

हेर्नुहोस् तस्वीरहरू: