मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्ड्रोइड प्रयोगकर्ताले पनि एक्समा अडिओ तथा भिडिओ कल फिचर सेवा लिन पाउने 

काठमाडौँ— एन्ड्रोइड प्रयोगकर्ताले पनि अबदेखि एक्समा अडिओ तथा भिडिओ कल फिचर सेवा लिन पाउने भएका छन् । 

एक्सका डेभलपर मध्येका एक एन्रिक बार्रागानका अनुसार गत शुक्रबारदेखि यो फिचर उपलब्ध भएको हो ।

एन्ड्रोइड प्रयोगकर्ताले एक्सको कल फिचर प्रयोग गर्न सबैभन्दा पहिले एप अपडेट गर्नुपर्छ । 

सम्पूर्ण फिचर प्रयोग गर्न भने सशुल्क एक्स प्रयोग गर्नुपर्ने बताइएको छ । 

आईओएस प्रयोगकर्ताका लागि भने यो सुविधा गत अक्टोबर महिनामै उपलब्ध भएको थियो । 

हाल एक्सको प्रिमियम संस्करण चलाउन न्यूनतम ३ डलर शुल्क तोकिएको छ । तर मासिक १६ डलरसम्म तिरेर प्रिमियम प्लससमेत चलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?