काठमाडौं – पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन्। पहिलेकी पत्नी सानिया मिर्जासँग सम्बन्ध बिग्रिएको अनुमानबीच मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग बिहे गरेका हुन्।
शोएब मलिक आफैँले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया