मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटक भिडियो पोस्ट गरेकै कारण अमेजनको जागीर चट् !

काठमाडाैँ – अमेजनका एक कर्मचारीले भिडियो बनाएर टिकटकमा पोस्ट गरेका कारण आफ्नो जागीर गुमाएका छन् । 

सात वर्षदेखि अमेजनमा काम गर्ने एक कर्मचारीले भिडियो बनाएर टिकटकमा पोस्ट गरेको कारणले आफूलाई निकालिएको दाबी गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पोस्ट गरेको टिकटक भिडियोमा उनले ग्राहकहरूलाई भारी वस्तुहरू अर्डर गर्न बन्द गर्न आग्रह गरेको बताइएको छ ।

पहिलो नाम केन्डल भएका टिकटकरले गत हप्ता मात्रै एक अर्को भिडियो पोस्ट गरेर आफ्नो मनसाय हानि पुर्‍याउने नरहेको भन्दै माफी समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?