मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका कृष्टि श्रेष्ठको ‘सधैं सधैंलाई’ सार्वजनिक

काठमाडौं – गायिका कृष्टि श्रेष्ठको नयाँ गीत र म्युजिक भिडिओ ‘सधैं सधैंलाई’ सार्वजनिक भएको छ । कृष्टिको यो दोस्रो गीत हो । यसअघि उनले ‘लै बरिलै’ बोलको गीत गाएकी थिईन् ।

म्युजिक भिडिओमा गायिका कृष्टि र विकास लामिछानेको अभिनय छ । जसको लेखन र संगीत पुष्पन प्रधानले गरेका छन् भने एरेञ्ज जोनी तामाङको छ । काठमाडौं स्थायी घर भएकी कृष्टि हाल अष्ट्रेलियाको सिडनीमा बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?