मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘काँडेतार’को सके जोवन दिउँला माया बोलको गीत सार्वजनिक

काठमाडौं – चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ । ‘सके जोवन दिउँला माया ’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

सत्यकला राई र विक्रम राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत एवं उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड रहेका छ ।

नवलकै लेखन रहेको यो चलचित्र फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । अहिले यो चलचित्र देशका विभिन्न सहरमा नवलले च्यारिटी शो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?