मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेडिकल व्यवसायी प्रसाईं माथि हातपात गर्ने पक्राउ

बागलुङ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो ।

प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?