मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्या आइपुग्यो भगवान श्रीरामको मूर्ति,आज गर्भ गृहमा स्थापना हुँदै

काठमाडाैँ – यही सोमबार प्राण प्रतिष्ठा हुने अयोध्याको राम मन्दिरमा राखिने भगवान श्रीरामको मूर्ति आज गर्भ गृहमा स्थापना गरिँदै छ । यसका लागि विशेष पूजाको आयोजना गरिएको छ ।

त्यसपश्चात् मूर्तिलाई क्रेनको माध्यमबाट मन्दिरभित्र लगिने छ । मूर्ति स्थापना भएपश्चात् प्राण प्रतिष्ठाको प्रक्रिया सुरु हुने छ । 

यसअघि बुधबार भव्य कलश यात्राका साथ मूर्ति बेलुकी अयोध्या पुर्याइएको थियो । मूर्ति मन्दिर प्रवेश गरेसँगै यहाँको वातावरण “जय श्री राम” को ध्वनिले गुञ्जायमान भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?