मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पंकज त्रिपाठीको ‘मैँ अटल हूँ’ सेन्सर पास

काठमाडाैँ – पंकज त्रिपाठीको बहु प्रतिक्षित फिल्म ‘मैँ अटल हूँ’ सेन्सर पास भएको छ ।

यो फिल्मलाई विना सम्पादन यू\ए सर्टिफिकेट मिलेको छ । २ घण्टा १९ मिनेट लामो यो फिल्म जनवरी १९ बाट प्रदर्शनमा आउँदै छ ।

जसमा पंकज भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिने छन् । जसमा कयौँ घटनाहरूलाई हाईलाईट गरिएको छ ।

यसमा महात्मा गान्धीको हत्या,वाजपेयीको राजनीतिक सङ्घर्ष,इमरजेन्सी र त्यसका समयमा भएको इन्दिरा गान्धीको विरोध,बाबरी मस्जिद विध्वंस पोखरण परमाणु परीक्षण र कारगिल युद्धलाई समेटिएको छ । 

यो फिल्ममा रवि जादवको निर्देशकीय क्षमता देख्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?