मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘लाउरे एण्ड दाउरे’मा भित्रिए कलाकार विजय बराल

काठमाडौं – अभिनेता विल्सन विक्रम राईले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।

निर्देशक राईले सामाजिक संजाल मार्फत फिल्ममा बराल भित्रिएको जानकारी दिएका हुन् । विल्सनका अनुसार बरालको यो फिल्ममा अहिलेसम्मकै फरक भूमिका रहनेछ ।

फिल्मको मुख्य भूमिकामा यसअघि दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गइरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?