मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा चर्चा कमाएको ‘हनुमान’ नेपालमा पनि रिलिज गरिने

काठमाडौं— भारतमा चर्चा कमाइरहेको हिन्दी फिल्म ‘हनुमान’ नेपालमा पनि रिलिज हुने भएको छ । उक्त फिल्मलाई यही शुक्रवारदेखि प्रदर्शन गर्न लागिएको हो ।

भारतीय प्रख्यात फिल्म निर्देशक प्रशान्त बर्माले निर्देशन गरेको सो फिल्मले बक्स अफिसमा चार दिनमै करीब ५५ करोड भारु कमाएको छ ।

फिल्मलाई वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो । फिल्मबाट कमाउने केही हिस्सा अयोध्याको राम मन्दिरमा पठाउने समेत जनाइएको छ ।

तेजा सज्जा र अमृता एयरको शीर्ष भूमिका रहेको यो फिल्म यही शुक्रबार नेपालमा प्रदर्शन गर्न लागिएको हो ।

जनवरी २२ मा राम जन्मभूमिमा बनाइएको राममन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?