मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वमिस नेपाल उषा खड्गीको सुन्दरता

जोयनेपाल
0
Shares

उषा खड्गी पूर्व मिस नेपालहरुको सूचीमा अझै पनि सबैभन्दा हट मानिन्छिन् । दुई सन्तानकी आमा भइसक्दा पनि उषाको सुन्दरता र फिटनेशको राज उस्तै देखिन्छ। २ दशकअघि सातौं मिस नेपाल बनेकी खड्की अहिले पनि एड र म्युजिक भिडियोमा अभिनय गरिरहेकी हुन्छिन् ।

उषाका यी तस्वीरहरू कुबेर डंगोलले खिचेका हुन् ।