मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सदावहार सुन्दरी केकी

जोयनेपाल
143
Shares

काठमाडौँ– नायिका तथा निर्मात्री केकी अधिकारी फिल्म क्षेत्रमा व्यस्त अभिनेत्री हुन् । उनले दर्जनौँ फिल्ममा अभिनय गरेकी छिन् । साथै उनले कैयन् म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

केकीलाई नेपाली रजतपटमा बौद्धिक अभिनेत्रीको संज्ञा दिइन्छ । सामाजिक सञ्जालमा पनि केकीको लोकप्रियता उत्तिकै छ ।