मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभासको फिल्म ‘सलार’ले २३ दिनमा कमायो सात सय करोड

काठमाडौं– प्रभास स्टारर फिल्म सलारले रिलिजको २३ दिनमा सात सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

यो फिल्मले शनिवारसम्म यति कमाइ गरेको भारतीय मिडियामा उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका यो फिल्मले कमाइको मामिलामा रेकर्ड पनि राखेको छ । फिल्ममा प्रभासले एक योद्धाको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा श्रुती हसन, प्रभास, मिनाक्षी चौधरी, पृथ्वीराज शुक्रवरन लगायतका कलाकारको अभिनय छ । फिल्मले नेपालमा समेत करोडौंको व्यापार गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?