मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटा यस्तो मुलुक जहाँ एक जना पनि अपराधी छैनन्

सिंगै देशमा जेलमा बस्ने मान्छे एक जना पनि छैनन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई सुख नै छैन । त्यो देश हो पश्चिमी युरोप पर्ने नेदरल्याण्ड ।

जहाँ अपाराध लगभग शुन्य नै छ भन्दा पनि फरक पर्दैन । एक करोड ७१ लाख ३२ हजार भन्दा बढी जंनसख्या भएको नेदरल्याण्डमा सन् २०१३ मा त्यहाँ १९ जना कैदी बन्दी थिए । तर, सन् २०१८ मा आइपुग्दा नै जेलहरु कैदीबन्दी विहिन बने ।

नेदरल्याण्डको जेल बन्द हुँदै गर्दा त्यहाँ दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु भने बेरोजगार हुनेछन् ।

नेदरल्याण्डको जेलमा लगभग दुई हजार मानिसहरुले जागिर गर्दै आएका छन् । यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?