मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसकारण आकाश निलो देखिन्छ

काठमाडौं । तपाईले कहिले याद गर्नु भएको छ आकाश किन निलो हुन्छ ? अथवा आकाश निलो भएको प्रत्यक्ष देख्नु भएको छ ? यदि आकाश निलो भएको देख्नु भएको छैन र के कारण आकाश निलो हुन्छ थाहा छैन भने आज हामी तपाईलाई रोचक कुरा बताउने छौ ।

वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ ।

जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?