काठमाडौं । तपाईले कहिले याद गर्नु भएको छ आकाश किन निलो हुन्छ ? अथवा आकाश निलो भएको प्रत्यक्ष देख्नु भएको छ ? यदि आकाश निलो भएको देख्नु भएको छैन र के कारण आकाश निलो हुन्छ थाहा छैन भने आज हामी तपाईलाई रोचक कुरा बताउने छौ ।
वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ ।
जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया