मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उपासनाको सुन्दरता (तस्वीरहरू)

जोयनेपाल
117
Shares

काठमाडौँ– उपासना सिंह ठकुरी पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । उनको सुन्दरतालाई लिएर फ्यानले तारिफ गर्छन् । इन्स्टाग्राममा उनलाई दुई लाखभन्दा बढी फलोअर्स छन् । उनले ‘कबड्डी ३’, ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।