मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल कुसुम शर्माको सुन्दरता

जोयनेपाल
858
Shares

काठमाडौँ– मोडल कुसुम शर्मा पछिल्लो समय चर्चामा छिन् । उनले अभिनय गरेका म्युजिक भिडियोले चर्चा कमाइरहेका छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘सकम्बरी’ ले खुबै चर्चा कमाएको थियो ।

म्युजिक भिडियोमार्फत राम्रो चर्चा बटुलेकी कुसुमले फिल्म ‘सञ्जिवनी’ मा अभिनय गर्दैछिन् । यो फिल्ममा उनले आर्यन सिग्देलसँग रोमान्स गर्नेछिन् ।