मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्कुलमा व्यवहारिक रुपमै सिकाइन्छ सम्भोग

सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता के छ भने अस्ट्रियाको एउटा विद्यालयमा विद्यार्थीहरुलाई सम्भोग कसरी गर्ने भन्ने शिक्षा दिइन्छ ।

त्यो पनि प्रयोगात्मक । जुन विद्यालय अस्ट्रियाको राजधानी भियना नजिकै छ ।

त्यो ‘भियना सेक्स स्कूल’ नाम दिइएर केही बर्ष अघि मात्र सञ्चालनमा ल्याइएको हो । विद्यालयका अनुसार, विद्यालयमा विद्यार्थीहरुलाई भर्ना गरी उनीहरु र अभिभावकको समर्थनमा व्यवहारिक रुपमै सम्भोग कसरी गर्ने भनेर सिकाइदै आएको छ ।

यति मात्र होइन ‘भियना सेक्स स्कूल’मा गृहकार्य समेत सम्भोग कै हुन्छ । विद्यालयले सार्वजनिक गरेको शुल्क अनुसार, विद्यालयमा पढ्नका लागि एक शैक्षिक सत्रको १ हजार ४ सय बेलायती पाउण्ड शुल्क लाग्छ ।

अर्को रहस्य के छ भने विद्यालयमा युवायुवतीले मात्र भर्ना हुन पाउने व्यवस्था गरिएको छ । यतिसम्मकी विद्यालयले छात्र छात्राको लागि छुट्टाछुट्टै छात्राबासको पनि व्यवस्था गरेको छैन । एउटै छात्राबासमा केटा र केटी बस्न पाउने सुविधा छ ।

यसो गर्नुको कारण भने विद्यालयमा पढाइने यौन सम्बन्धी शिक्षाबारे उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?