काठमाडौँ – बझाङमा भूकम्पको धक्का महसुस भएको छ । गए राति ११ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
४.४ रेक्टर स्केल मापन गरिएको भूकम्पले सदरमुकाम चैनपुरमा घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर थिए
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया