मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।  गए राति ११ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

४.४ रेक्टर स्केल मापन गरिएको भूकम्पले सदरमुकाम चैनपुरमा घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर थिए 

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?