मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाद्यद्वारा चौथोदेखि नवौँ तहसम्मका लागि दरखास्त आह्वान

काठमाडौँ –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । खाद्यले चौथोदेखि नवौँ तहसम्मका पदमा आवेदन मागेको हो । 

आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पद पूर्ति गरिनेसमेत खाद्यद्वारा सूचनामा उल्लेख छ । जसमध्ये खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि भने ६० जनाको आवेदन मागिएको छ । 

आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । जसअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि ५ जनाको आवेदन निकालिएको छ । 

कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि १५ जना तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि ७ जनाको आवेदन मागिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?