मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्स्टाग्राममा कसरी उच्च गुणस्तरमा फोटो र भिडियोहरू ‘पोस्ट’ गर्ने ?

काठमाडौं । इन्स्टाग्राम अत्यन्तै लोकप्रिय फोटो शेयरिङ प्लाटफर्म हो । खास गरी युवापुस्तामाझ बढी लोकप्रिय रहेको इन्स्टाग्राममा आम प्रयोगकर्तादेखि राजनीतिज्ञ र अभिनेताहरूले आफ्ना फोटो र भिडियोहरू पोस्ट गर्ने गर्छन् । 

तर तपाईँलाई थाहा छ इन्स्टाग्राममा कसरी उच्च गुणस्तरको फोटोहरू सेयर गर्ने ? यदि छैन भने यो सामग्रीमा हामी केही टिप्स दिँदै छौ ।  जसको माध्यमबाट तपाईँले प्लेटफर्ममा उच्च गुणस्तरका फोटो र भिडियोहरू सेयर गर्न सक्नुहुनेछ।

इन्स्टाग्राममा कसरी उच्च गुणस्तरमा फोटो र भिडियोहरू अपलोड गर्ने ?

– आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुहोस्।

– आईडी प्रविष्ट गरेर लग इन गर्नुहोस्।

– अब तीन लाइनको मेनुमा क्लिक गर्नुहोस्।

– सेटिंग्स एण्ड प्राइभेसीमा जानुहोस्।

– डाटा यूसेज एण्ड मीडिया क्वालिटीमा ट्याप गर्नुहोस्।

– यदि डाटा सेभर यहाँ बन्द छ भने, यसलाई खोल्नुहोस्।

– यस पछि उच्चतम गुणस्तर (highest quality) टगल पनि खोल्नुहोस्।

अब तपाईँका फोटो र भिडियोहरू उच्च गुणस्तरमा अपलोड हुने छन् । यस्तो अवस्थामा, तपाईँले माथि उल्लेखित प्रक्रियालाई पछ्याएर डाटा सेभर बन्द गर्नुहोस् र उच्च गुणस्तरमा फोटो पठाउन सक्नुहुन्छ।

तर, यसले तपाईँको डाटाको खपत बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?