मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखा कमजोर छन्? यी खाने कुराले बनाउँछ तपाईंका आँखा तेजिला

जोयनेपाल
6.9k
Shares
प्रतीकात्मक तस्वीर ।

मानव शरीरको एक अभिन्न अंगका रुपमा आँखालाई लिने गरिन्छ । आँखाविनाको जीवन अन्धकारमय हुन्छ ।

आँखाको ज्योति बढाउन हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । अहिलेको पुस्ताले मोबाइल, टेलिभिजन तथा कम्प्युटरका ज्यादै प्रयोग गर्ने गर्छन् । यसले पनि धेरैमा आँखाको समस्या निम्त्याएको छ ।

यी खाने कुराले बनाउँछन् तपाईंका आँखा तेजिला

– दिनमा दुईदेखि तीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो हुन्छ ।
–अमलाको अचार खानाले पनि आँखाको ज्योति बढ्छ ।
–सुकमेललाई राम्रोसँग पिसेर दूधसँग पिउने ।
–हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
–हरेक बिहान भिजाएको हाँडे बदाम खाने ।
–राति सुत्नुअघि तोरीको तेल टाउकोमा लगाएर मालिस गर्दा आँखाको समस्या घट्छ ।
–माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।
–पानी प्रशस्त मात्रामा पिउँदा आँखामा सुक्खापनको समस्याबाट बच्न सकिन्छ ।
–यसैगरी गाजर,आलु र अन्डा र अमिला फलफूलहरुले पनि आँखा स्वस्थ राख्न सहयोग पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?