मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् बलिउड अभिनेत्री श्रीदेवीका चर्चित १० उत्कृष्ट फिल्म

मुम्बई – आफ्नो पचास वर्ष लामो करिअरमा बलिउड अभिनेत्री श्रीदेवीले कैयन् राम्रा फिल्ममा अभिनय गरिन् । उनले तेलुगु, मलयालम, कन्नड र हिन्दी फिल्ममा अभिनय गरिन् । उनको ५४ वर्षको उमेरमा सन् २०१८ मा निधन भएको थियो ।

श्रीदेवीका फिल्ममा अभिनयमा विविधता पाइन्छ । उनी कुनै फिल्ममा चुलबुली लाग्छिन् त कुनै फिल्ममा उनलाई गम्भीर भूमिकामा देख्न सकिन्छ । हिन्दी फिल्ममा उनको ‘सोलवा सावन’ पहिलो फिल्म थियो, जुन असफल भएको थियो ।

त्यसपछि ‘हिम्मतवाला’ रिलिज भयो, जुन फिल्मले उनलाई स्टार बनायो । उनले अभिनय गरेका यी दश फिल्मलाई सर्वश्रेष्ठ फिल्मका रुपमा लिइन्छ ।

१. हिम्मतवाला (१९८३)
यस फिल्ममा श्रीदेवीले रेखा एस. बन्दुकवाला नामको भूमिका निभाएकी छिन् ।

२. सदम (१९८३)
यस फिल्ममा उनले आफ्नो स्मरण शक्ति गुमाएको भूमिका निभाएकी छिन् ।

३. नगीना (१९८६)
यस फिल्ममा उनले रजनीको भूमिका निभाएकी थिइन् ।

४. मि. इन्डिया (१९८७)

५. चाँदनी (१९८९)

६. चालबाज (१९८९)

७. लम्हे (१९९१)

८. खुदा गवाह (१९९२)

९. इंग्लिस–विंग्लिस (२०१२)

१०. मम (२०१७)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?