मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर किन राखिन्छ ?

विशेष गरी हिन्दु धर्ममा आस्था राख्नेहरूले घरमा राधाकृष्णको तस्वीर सजाएर राख्ने गरेको पाइन्छ । त्यसमा पनि विवाहित दम्पतीले आफू सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर राख्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

यस्तो अवस्थामा पतिपत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्ष (सुत्ने कोठा) को भित्तामा राधाकृष्ण तथा फूलेको गुलाबको तस्वीर राख्दा फाइदा पुग्छ । किनकि गुलाबलाई प्रेमको प्रतीक मानिन्छ ।

राधाकृष्णको तस्वीर देख्दा मनमा प्रेमको भावना उत्पन्न हुन्छ । ज्योतिषशास्त्रका अनुसार राधाकृष्णको तस्बिर शयन कक्षको भित्तामा लगाउँदा पतिपत्नी बिचको आपसी प्रेम कसिलो बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?