वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा टाढाको उच्च-उर्जा ग्यालेक्टिक न्यूक्लियस

काठमाडौं – वैज्ञानिकहरूले ब्रह्माण्डको गहिराइमा अहिले सम्मकै सबैभन्दा टाढाको उच्च -उर्जा भएको सक्रिय ग्यालेक्टिक न्यूक्लियस (AGN )पत्ता लगाएका छन्।

सक्रिय ग्यालेक्टिक न्यूक्लियस(Active galactic nucleus /AGN) भनेको कुनै ग्यालेक्सीको केन्द्रमा रहेको एउटा कम्प्याक्ट क्षेत्र हो । जसले विद्युत चुम्बकीय स्पेक्ट्रम मार्फत धेरै मात्रामा ऊर्जा उत्सर्जन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?