मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्माको पोज

काठमाडौं – अभिनेता सलोन बस्नेत र करिश्मा केसी आमाबुबा बन्दै छन् । उनीहरुको घरमा आगामी मे महिनामा नयाँ सदस्यको आगमन हुनेछ । केही समय अगाडी उनले सलोनसँग केक काटेको भिडिओ पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए । अहिले २ महिनाको विदामा रहेकी करिश्माले केही तस्विर सार्वजनिक गरेकी छिन् । जसमा २०२४ को ग्यालरी खाली भनेर लेखेकी छिन् । करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्। अभिनेता सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?