मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुसुमले कसलाई भनिन् – ‘मन त ढुङ्गा हो कि क्या हो ? (तस्वीरहरु)

काठमाडौँ – प्रकाश सपुतको ‘सकम्बरी’बाट डेब्यु गरेकी कुसुम शर्मा अहिले म्युजिक भिडियोमा व्यस्त छिन् ।

पहिलो गीतको सफलता नै वास्तविक नाम भन्दा सकम्बरी बाटै बढी परिचित उनको काम प्रकाशसँग मात्रै चर्चा छ । यो बिचमा दर्जन बढी म्युजिक भिडियो खेलेकी उनी बोल्ड दृश्यले समेत चर्चामा रहने गर्छिन् ।

अहिले प्रकाश कै  ‘मुटु कटक्कै’का कारण चर्चामा रहेकी उनी सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय देखिन्छिन् ।

आइतबार मात्रै प्रकाशसंगैको तस्बिर पोस्ट गरेर ‘मन ढुङ्गा नै हो कि क्या हाे ?’ भन्ने प्रश्न गरेकी शर्माका केही तस्बिरहरू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?