मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झनझन सुन्दर उषा

सातौँ मिस नेपाल उषा खड्गी उनको सदाबहार सुन्दरताले चर्चित छिन् ।

मोडेल,टिभी होस्ट तथा व्यवसायी समेत हुन् । १७ बर्से वैवाहिक जीवन अन्त्य गरेर आफ्नै खुसीमा रमाई रहेकी खड्गी सामाजिक सञ्जालमा उनी उक्तिकै सक्रिय छिन् ।

बढ्दो उमेर सँगै झनझन सुन्दर बन्दै गएकी खड्गीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरू शेयर गरेकी छिन् ।

फ्यानहरूले उनको तारिफ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?