मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाश सपूत र कुसुमको जोडीलाई दर्शकको साथ, अझै छ युट्युब ‘ट्रेन्डिङ’मा

काठमाडौं– गायक, मोडल तथा अभिनेता प्रकाश समूतले पछिल्लो गीत युट्युबको ट्रेन्डिङमा यथावत रहेको छ ।

रिलिजको केही समयमै युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको ‘मुटु कटक्कै’ बोलको गीत अहिले पनि चर्चाको शिखरमा छ ।

यो गीतको भिडियोमा प्रकाश सपूत र कुसुम शर्माको शीर्ष भूमिका छ । गीतमा कुशल बेलबासे, प्रताप दास लगायतका कलाकारले समेत स्वर दिएका छन् ।

पछिल्लो समय प्रकाश सपूतका गीतले निकै लोकप्रियता कमाउँदै आएका छन् । उनले गाएका पृथक शैलीका सामाजिक गीतहरुले दर्शकको मन जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?