मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडो मौसममा खुलेकी करिष्मा

काठमाडौं– कुनै बेलामा निकै चलेकी अभिनेत्री करिष्मा मानन्धर बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

फ्यानहरुले सामाजिक सञ्जालमार्फत उनको सुन्दरताको तारिफ गरिरहेकी हुन्छिन् । उनी राजनीतितर्फ पनि चासो राख्ने अभिनेत्रीमा पर्छिन् ।

पछिल्लो समय फिल्म क्षेत्रमा खासै कमाल देखाउन नसकेकी यी अभिनेत्रीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीरहरु शेयर गरेकी छिन् ।

फ्यानहरुले उनको तारिफ गरेका छन् । हेर्नुस् तस्वीरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?