मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्यास्ट्रिकको समस्या छ? यसरी गर्नुहोस् आफ्नो ख्याल

जोयनेपाल
1.5k
Shares
प्रतीकात्मक तस्वीर ।

भनिन्छ, नेपाली ग्यास्टिक रोग बिनाको कमै हुन्छ । हुन पनि खानपानमा ध्यान दिन नसक्दा ग्यास्टिकको संक्रमण पनि बढ्ने गर्दछ । यसको मुख्य कारण सन्तुलित खानपानमा ध्यान नदिनु।

हाम्रो पेटमा उत्पादन हुने एक किसिमको अम्ल उत्पादन हुन्छ । त्यसले खानालाई पचाउने गर्छ । खानपानमा अनियमितता हुँदा उत्पादन हुने अम्लको मात्रा बढी हुन्छ । जसले पेटमा भएका अन्य तन्तुलाई पनि जलाउने काम गर्छ । यो अवस्था नै ग्यास्ट्रिक हो ।
कसरी हुन्छ ?
खानपानमा गडबढी,
मसलेदार खाना,
फास्टफुड र जंकफुडको अत्यधिक सेवन
दीर्घ रोगका लागि प्रयोग गर्ने औषधी
दुखाई कम गर्न खाने पेन किलर औषधी
सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवन
पेट र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?