मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको भू–उपग्रह ‘मुनाल’ प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

काठमाडौं– भारतले नेपाली भू उपग्रह प्रक्षेपण गर्न नेपाललाई सहयोग गर्ने भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकले यस्तो सहमति गरेsf] हो । सहमति पत्रका दुवै देशले हस्ताक्षर गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र न्यू स्पेस इन्डिया लिमिटेडका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सँगै सन् २०२४ भित्र नेपाल भू उपग्रह पठाउने भारतले नास्टलाई पोलार स्याटलाइट भेहिकल उपलब्ध गराउने भएको छ ।

नेपालको भू उपग्रहको नाम मुनाल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?