मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिरुना मगरको सुन्दरता

जोयनेपाल
0
Shares

नेपाली सिने जगतमा प्रवेशको छोटो समयमा नै आम दर्शकको मन जित्न सफल अभिनेत्री हुन मिरुना मगर ।

बेलायतमा पढाइसकेपछि मिरूना नेपाली रङ्गमञ्चसँग जोडिएकी उनले चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्।

उनी अभिनित पहिलो चलचित्र नै असफल भए पनि   ‘कबड्डी ४’ बाट प्राप्त सफलता पछि उनले त्यसपछि फर्केर हेर्नु परेको छैन ।

त्यसपछिका प्रदर्शनमा आएको जारी फिल्मको सफलताले उनलाई नेपाली सिने जगतमा सफल अभिनेत्रीका रूपमा स्थापित गराई सकेको छ ।