मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तस्वीरमा लुकेको नम्बर पत्ता लगाउनुस्, १० सेकेन्ड हेरेर थाहा पाउनुहोस्

काठमाडौं । बढ्दो प्रविधिको कारण सामाजिक सञ्जालमा हरेका दिन केही तस्विरहरु भाइरल भैइरहेका हुन्छन् । तपाई हामी सबै जना सानो-सानो हिसाब गर्दा होस् वा अरु कुनै पनि कुरा गर्नका लागि प्रविधिको सहयोग लिन्छौँ । इन्टरनेटको दुनियाँमा यस्ता धेरै तस्बिर भाइरल हुन्छन्, जसलाई देखेपछि मानिसहरु अलमलमा पर्छन् ।

सामाजिक सञ्जालमा भाइरल यो तस्बिरमा केही निशान लुकेको छ । मानिसहरू यी नम्बरहरू फेला पार्न कष्ट गरिरहेका छन् । यदि तपाईको आँखा तेज छ र दिमाग पनि छिटो काम गर्यो भने तस्बिरमा लुकेको नम्बर पत्ता लगाएर हेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा मानिसहरू यसबारे जवाफ दिइरहेका छन् । तस्बिर हेरेपछि मानिसहरु अचम्ममा परेका छन् ।

यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् । यो तस्बिरमा लुकेका अंक तपाईं पनि भन्न सक्नुहुन्छ । तस्बिरमा कालो रंगको तस्बिर देख्न सकिन्छ । त्यस तस्बिरमा केहि अंक लुकेका छन्, जुन तपाईले भन्नुपर्छ ।

धेरैले यो तस्बिर हेरेर अंक भन्ने प्रयास गरिरहेका छन् । तस्बिर हेरेपछि धेरैको आँखा तिरमिर गर्न थाल्छन् । १० सेकेन्ड भन्दा धेरै लगातार हेरे पछि, तपाईंको आँखा पूर्ण रूपमा बन्द हुन्छ ।

भाइरल भइरहेको यो तस्बिरलाई धेरैले शेयर गरेका छन् । यो तस्बिरमा धेरैले आफ्नो प्रतिक्रिया दिएका छन् । तपाईलाई जे लाग्छ, कमेन्टमा आफ्नो जवाफ लेख्न सक्नुहुन्छ । अहिले प्रयोगकर्ताले केही प्रतिक्रिया दिएका छन् । धेरैले यसमा ३४५२८३९, ८४५२८३९ जस्ता नम्बर भएको अनुमान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?