मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ फिल्म ‘चित्रा’ को ट्रेलर (भिडियो)

काठमाडौं– चलचित्र ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २७ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

रिलिजअघि नै राम्रो चर्चा कमाएको यो फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ ।

मनिष गौतमले लेखेको यो फिल्ममा महेश गौतमले खिचेका हुन् भने सम्राट बस्नेतको एक्सन देख्न सकिन्छ । यस्तै फिल्मको सम्पादन बनिष शाह र सन्देश शाहले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?