मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाँच ज्ञानवर्द्धक तथा रोचक तथ्यहरु

१. मारिलिन मुनरो

हलिवुडकी प्रसिद्ध अभिनेत्री मारिलिन मुनरोका खुट्टामा ६ वटा औँला थिए ।

२. गधाद्वारा हत्या

एक वर्षमा संसारभर जति मानिस विमान दुर्घटनामा मर्छन् त्यो भन्दा बढी मानिसलाई गधाले मार्ने गर्छ ।

३.नहरहरु

नेदरल्याण्ड देशमा सबैभन्दा बढी नहर छन् । ती सबै नहरलाई जोड्ने हो भने नहरको कुल लम्बाइ ८,००० कि.मि.सम्म पुग्छ ।

४. पर्यटक

एक वर्षमा चार करोड जर्मनी विदा मनाउन पर्यटकका रुपमा विदेश भ्रमण गर्छन् । यो सङ्ख्या उनीहरुको जनसङ्ख्याको ५१% हो, अर्थात् संसारमा सबैभन्दा बढी पर्यटकका रुपमा भ्रमण गर्ने उनीहरु नै हुन् ।

५. विषालु चरा

Hooded Pitohui नामक चरालाई विषालु चरा मानिन्छ । यसको प्वाँखदेखि भित्री अङ्गहरुसम्मै विष हुन्छ । यस चराको रङ कालो र तातो मिसिएको हुन्छ र हेर्दा रुप्पीजस्तो देखिन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?