मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्युट तेरिया मगर

जोयनेपाल
351
Shares

काठमाडौं– भारतीय टिभीबाट प्रसारण हुने चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरिया चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जालमा पनि उनी निकै व्यस्त रहन्छिन् । आफ्नो दिनचर्यालाई सामाजिक सञ्जालमा शेयर गर्न रुचाउने तेरियाको डान्स मन नपराउने कमै छन् । फ्यानले उनको सुन्दरताको पनि उत्तिकै चर्चा गर्छन् ।