मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् अनारका फाइदा, जसले क्यान्सरदेखि हृदयाघात हुनबाट जोगाउँछ

काठमाडौं– शरीरलाई स्वस्थ राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकि अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिन पनि पाइन्छ ।

अनार खानुको फाइदा

अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।

नियमित अनार खाँदा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।

अनारले दाँत सम्बन्धी समस्याबाट बचाउँछ ।

गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वस्थ रहन्छ ।

वृद्धवृद्धाहरुले अनार खाँदा अल्जाइमर अर्थात बिर्सने रोगबाट बच्न सकिन्छ ।

लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ

हरेक दिन अनारको जूस खानाले रक्तसञ्चार प्रवाहमा मद्दत पुर्‍याउँछ ।

अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।

नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।

अनारले आइरन कमी हुन दिँदैन र एनिमियाबाट बचाउँछ ।

अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?