मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साम्राज्ञी राज्यलक्ष्मी शाह

जोयनेपाल
0
Shares

काठमाडौं– नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेको सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन् ।

उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । त्यसयता उनले ‘तिमिसँग’ ,’कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।