मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केन्जल मेअर श्रेष्ठ

जोयनेपाल
0
Shares

केन्जल मेअर श्रेष्ठ नेपालकी लोकप्रिय गायिका हुन् । टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन एकमा उत्कृष्ट १० मा परेपछि उनको थप चर्चा भयो । केञ्जल संगीतले आफूलाई खुशी दिने बताउँछिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने केञ्जललाई कतिपयले केन्नी उपनामले चिन्छन् । संगीतबाहेक उनी आफ्नो मोडलिङका कारण पनि दर्शकको प्रिय बनेकी छिन् । आफ्नो सांगीतिक करिअरमा परिवारको राम्रो साथ पाएको केन्जल बताउँछिन् । उनका तस्वीरहरू: